भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सत्यश्वर कन्स्ट्रक्सनसहित १७ वटा निर्माण कम्पनी कालो सूचीमा

सत्यश्वर कन्स्ट्रक्सनसहित १७ वटा निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । १७ वटा निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टिकरण मागसहित सूचना जारी गरेको छ ।

कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलले सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.