भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अंग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

अंग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

काभ्रे । कतै तपाई अंग्रेजी नयाँ वर्ष मनाउँन शान्त, सुन्दर र मनोरम ठाउँको खोजिमा त हुनुन्न ? यदि हुनु हुन्छ भने तपाइले खोजेजस्तै, रोजेजस्तै ठाउँ काभ्रे जिल्लाको पनौती नगरपालिका वडा ४ चामखरमा रहेको छ । यहाँ रहेको डायमण्ड हिल रिसोर्ट तपाई भनेजस्तै, सोचेजस्तै उपयुक्त पर्यटकीय गन्तव्य हुन सक्छ ।अग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

शान्त डाँडामा हरियालीको बीचमा रहेको यो रिसोर्टबाट जंगली जनावरले तपाईलाई स्वागत गरेको दृश्य तपाई आफैले देख्न सक्नु हुने छ । चराचुरुङ्गीको मेठो आवाजले गीत गाइरहदा तपाई मन्त्रमुग्द हुनुहुनेछ । राजधानीबाट ३५ किलोमिटरको दुरीमा रहेको डायमण्ड हिल रिसोर्ट पछिल्लो समय स्वादेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने केन्द्र बनेको छ ।अग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

यहाँ प्रयोग भएका हाइकिङ रुटले तपाई शहरबाट केही पर नजिकैको सुन्दर ठाउँमा पुगेको अनुभुती हुने छ । डायमण्ड हिल रिसोर्टबाट देखिने पानोरोमिक हिमालका दृश्यले तपाईलाई मोहनी लगाईदिने छ । यहाँबाट सुन्दर पनौती नगरपालिकाको ऐतिहासिक तथा धार्मिक दृश्यलाई अवलोकन गर्न सकिने र नजिकै रहेको नागीडाँडा भ्युटावरबाट प्यारागलाइडिङ गर्न सकिने छ भने गुर्दुमडाँडा हुँदै फुल्चोकी हाइकिङ गर्न सकिने सञ्चालनक राजन थापाको भनाई छ ।अग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

यहाँबाट रानीकोट, लाकुरीभञ्ज्याङ लगायतका विभिन्न रुटमा हाइकिङ गर्न सकिने र आफूले चाहेजस्तो पारिवारिक वातावरणमा रम्न सकिनेछ । यतिमात्रै होइन रिसोर्टको खाना,बस्नेबास अनि सत्कारले तपाईलाई झनै मोहित बनाउने सञ्चालको दाबी छ ।अग्रेजी नयाँ वर्षका लागि सुन्दर गन्तव्य डायमण्ड हिल, बसेरै हिमाल हेर्न तपाई पनि जानेकी डायमण्ड हिल ?

सुन्दर प्राकृतिक वातावरणमा पारिवारिक माहोलमा बस्नकालागि र घुम्नका लागि उपयुक्त स्थान काभ्रेको पनौती नगरपालिका वडा नं ४ मा अवस्थित चामखर र डायमण्ड हिल रिसोर्ट सबैको केन्द्र बन्दै गएको छ । यो स्थान पनि अंग्रेजि नयाँ वर्ष मनाउने तपाईका लागि उपयुक्त स्थान बन्न सक्छ ।

 


Thali Mobile Pvt.Ltd.