भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अंग्रेजी नयाँ वर्षका लागि उयुक्त पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा, खान,बस्न र दृश्य हेर्न होटल घ्याम्पेडाँडा

अंग्रेजी नयाँ वर्षका लागि उयुक्त पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा, खान,बस्न र दृश्य हेर्न होटल घ्याम्पेडाँडा

भक्तपुर । अग्रेजी नयाँ वर्षमा तपाई कतै घुम्न जादै हुनुहुन्छ ? जादै हुनुहुन्छ भने राजधानी काठमाडौंबाट सबै भन्दा नजिक रहेको पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिकामा अवस्थित घ्याम्पेडाँडा उपयुक्त स्थान रहेको छ ।

घ्याम्पेडाँडा अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक चोकबाट जम्मा पाँच किलोमिटरको दुरीमा रहेको छ । सूर्यविनायक चोकबाट एक किलोमिटरको दुरीमा गणेश मन्दिर पुग्न सकिन्छ भने गणेश मन्दिरबाट चार किलोमिटरको दुरीमा घ्याम्पेडाँडा पुग्न सकिन्छ । राजधानीबाट सबै भन्दा नजिक मानिएको यो पर्यटकीय गन्तव्य जान एक दमै सहज रहेको छ ।अग्रेजी नयाँ वर्षका लागि उयुक्त पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा,खान,बस्न र दृश्य हेर्न लागि होटल घ्याम्पेडाँडा भक्तपुर । अग्रेजी नयाँ वर्षमा तपाई कतै घुम्न जादै हुनुहुन्छ ? जादै हुनुहुन्छ भने राजधानी काठमाडौंबाट सबै भन्दा नजिक रहेको पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिकामा अवस्थित घ्याम्पेडाँडा उपयुक्त स्थान रहेको छ । घ्याम्पेडाँडा अरनिको राजमार्ग अन्तरगत सूर्यविनायक चोकबाट जम्मा पाँच किलोमिटरको दुरीमा रहेको छ । सूर्यविनायक चोकबाट एक किलोमिटरको दुरीमा गणेश मन्दिर पुग्न सकिन्छ भने गणेश मन्दिरबाट चार किलोमिटरको दुरीमा घ्याम्पेडाँडा पुग्न सकिन्छ । राजधानीबाट सबै भन्दा नजिक मानिएको यो पर्यटकीय गन्तव्य जान एक दमै सहज रहेको छ । यहाँ यातायातका साधनबाट र विभिन्न धार्मिक स्थालहरु अवलोकन गर्दै हिडेर पनि सहजै पुग्न सकिन्छ । घ्याम्पेडाँडा जान विभिन्न हाइकिङ रुटहरु समेत रहेका छन् । यहाँ अवस्थित होटल घ्याम्पेडाँडा सबैको रोजाइमा पर्ने गरेको छ । यहाँ खान बस्नका लागि राम्रो बन्दोवस्त रहेको छ । यस होटलमा रहेका हरेक कोठाबाट सुन्दर काठमाडौं उपत्यका र मनोरम हिमश्रृखाला देख्न सकिन्छ । यहाँबाट देखिने हिमालको दृश्यले तपाईलाई होटल घ्याम्पेडाँडामा बस्न बाध्य बनाउँने होटल घ्याम्पेडाँडाका सञ्चालकको दाबी छ । होटल घ्याम्पेडाँडाको विशेषता नै सुन्दर काठमाडौं उपत्यका, हिमाली दृश्यहरुको अवलोकन संगै यहाँ बनाइने विभिन्न खानाका परिकारहरु हुन । यहाँको खाना, बस्नलाई बास र हेर्नलाई सुन्दर दृश्ले तपाईलाई मोहनी लगाइ रहेने छ । वरिपरि जंगलको बीच भागमा अवस्थित होटल घ्याम्पोडाँडाले अग्रेजी नयाँ वर्षको उमंगमा तपाइलाई पर्खिरहेको छ ।

यहाँ यातायातका साधनबाट र विभिन्न धार्मिक स्थालहरु अवलोकन गर्दै हिडेर पनि सहजै पुग्न सकिन्छ । घ्याम्पेडाँडा जान विभिन्न हाइकिङ रुटहरु समेत रहेका छन् । यहाँ अवस्थित होटल घ्याम्पेडाँडा सबैको रोजाइमा पर्ने गरेको छ । यहाँ खान बस्नका लागि राम्रो बन्दोवस्त रहेको छ ।

यस होटलमा रहेका हरेक कोठाबाट सुन्दर काठमाडौं उपत्यका र मनोरम हिमश्रृखाला देख्न सकिन्छ । यहाँबाट देखिने हिमालको दृश्यले तपाईलाई होटल घ्याम्पेडाँडामा बस्न बाध्य बनाउँने होटल घ्याम्पेडाँडाका सञ्चालकको दाबी छ ।

होटल घ्याम्पेडाँडाको विशेषता नै सुन्दर काठमाडौं उपत्यका, हिमाली दृश्यहरुको अवलोकन संगै यहाँ बनाइने विभिन्न खानाका परिकारहरु हुन । यहाँको खाना, बस्नलाई बास र हेर्नलाई सुन्दर दृश्ले तपाईलाई मोहनी लगाइ रहेने छ । वरिपरि जंगलको बीच भागमा अवस्थित होटल घ्याम्पोडाँडाले अग्रेजी नयाँ वर्षको उमंगमा तपाइलाई पर्खिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.