भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

डोलेश्वर मन्दिरमा भोलि सर्वसाधारणले भित्रै पुगेर पूजा गर्न पाउने

डोलेश्वर मन्दिरमा भोलि सर्वसाधारणले भित्रै पुगेर पूजा गर्न पाउने

भक्तपुर । केदारनाथको शिर घोषणा भएको दिन भोलि भाद्र ६ गते डोलेश्वर महादेवका चारै ढोका खुल्ला गरिने भएको छ । गर्भगृहमै प्रवेश गरी पुजा गर्न सकिने दिन भएकोले सर्वसाधारणलाई मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था मिलाइएको हो ।

अन्य दिनहरुमा मन्दिर बाहिरैबाट मात्रै पूजा गर्न पाइन्थ्यो । केदारनाथको शिर घोषणा भएको दिनलाई सूूर्यबिनायक नगरपालिकाद्वारा नगरभरि स्थानिय पर्व बिदा घोषणा गर्दै आएको छ । भोलि श्रावणी मेलाको समापन कार्यक्रम पनि हुने भएकोले उपस्थितिका लागि सबैमा अनुरोध गरिएको छ ।

सुर्यबिनायक नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको उपस्तिथिमा ३ बजे कार्यक्रम हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.