भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ड्रोनमार्फत भू–सर्वेक्षण सुरु

ड्रोनमार्फत भू–सर्वेक्षण सुरु

काठमाडौं । वीरगन्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न ड्रोनमार्फत भू–सर्वेक्षण कार्य सुरु गरेको छ।

शुक्रबार नेपाल–भारत प्रवेश बिन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरेको हो ।

ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको शुभारम्भ गरेको महानगरका मेयर राजेशमान सिंहले कैलाश खबरलाई बताए ।

भू—सुशासनका लागि महानगरका ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न सर्वेक्षण सुरु गरिएको महानगरले जनाएको छ ।

यस अघि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठिनाइ हुँदै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.