भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ आज समापन

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ आज समापन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स,

बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको समापन आज सहिदस्मृति खेलमैदानमा हुदैछ । कार्यक्रमको अध्यक्ष नारायणमान बिजुक्छेँले रोहितले समापनमा खेलाडीलाई प्रशिक्षित पार्ने बताइएको छ ।

अध्यक्ष बिजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको रुपमा खेलकुदलाई लिइनुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रुपमा नियमित रुपमा विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिने बताएका छन् । प्रतियोगितामा सहभागिहनु र खेल हेर्न सबैमा अनुरोध गरिएको छ ।
तस्वीरहरु…

 


Thali Mobile Pvt.Ltd.