भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

बेलायतमा लेबर पार्टीले सरकार बन्ने निश्चित

बेलायतमा लेबर पार्टीले सरकार बन्ने निश्चित

काठमाडौं । बेलायतमा लेबर पार्टीले सरकार बनाउने निश्चित भएको छ। बिहीबार सम्पन्न आम निर्वाचनबाट लेबर पार्टी भारी बहुमतले विजयी भएको छ।

शुक्रबार बिहानसम्म ५७५ सिटको परिणाम आइसक्दा लेबर पार्टीले ३८६ सिट जितेको द गार्डियनले उल्लेख गरेको छ। यहाँ सरकार बनाउन बहुमतका लागि ३२६ सिट भए पुग्छ। प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिब पार्टीले जम्मा ९५ सिट मात्रै जितेको छ।

गणना बाँकी रहेको सिटमा पनि लेबर पार्टीकै उम्मेदवार विजयी हुने निश्चित रहेकाले यसपालि कन्जरभेटिब पार्टीको १४ वर्षे शासनको अन्त्य हुने भएको छ।

 

 


Thali Mobile Pvt.Ltd.