भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

बालबालिकालाई पोलियो खोप दिन युद्धविरामको आह्वान

बालबालिकालाई पोलियो खोप दिन युद्धविरामको आह्वान

काठमाडौं । इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरिएको छ ।

गाजा पट्टीमा २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको छ ।

संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओ र संयुक्त राष्ट्रसङ्घीय बाल कोषले आउँदो हप्ता गाजाका सबै क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अभियान अन्तर्गत ६ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस ९सिभिडिपिभी २० विरुद्ध मौखिक खोप उपलब्ध गराउने लक्ष्य रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.