भर्खरै : Sorry, your browser does not support inline SVG.

१ किलो ३०० ग्रम सुन बरामद

१ किलो ३०० ग्रम सुन बरामद

काठमाडौँ । फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन बरामद भएको छ । अवैध रुपमा ल्याइएको सुन बरामद भएको विमानस्थलका डीआईजी अर्जुन चन्दको भनाई छ ।

दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।

 


Thali Mobile Pvt.Ltd.