भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

संसदका दुवै सदनको संयुक्त बैठकलाई गुटेरेसले सम्बोधन गर्ने

संसदका दुवै सदनको संयुक्त बैठकलाई गुटेरेसले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन् ।

गुटेरेसले सम्बोधन गर्नपूर्व गुटेरेस अन्नपूर्ण बेसक्याम्प र लुम्बिनी अवलोकनमा छन् ।

चार बजे काठमाडौं फर्कने र बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

सांसदहरूलाई औपचारिक पोशाकमा आउँन भनिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा गुटेरेस नेपाल भ्रमणमा आइपुगेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.