भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

रड प्रहार गरी श्रीमतीको हत्या

रड प्रहार गरी श्रीमतीको हत्या

दाङ । रड प्रहार गरी एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहागनरपालिका ४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले शनिबार राति ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पेण्डुवालाई राति नै प्रहरीले नियन्त्रणमा लिएको हो ।

बचाउन सहयोगका लागि पुगेका छिमेकी एक महिला र पुरूषलाई पनि उनले रड प्रहार गरी घाइते बनाएको लसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.