भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापा बाढी पीडितको उद्धारमा खटिए

बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापा बाढी पीडितको उद्धारमा खटिए

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु भएको छ । अविरल वर्षाका कारण आएको बाढीले क्षति पुर्‍याएको भक्तपुरका विभिन्न स्थानको निरिक्षण गर्दै उद्धारमा आफै खटिएका हुन ।

Health Minister of Bagmati province

मन्त्री थापाले सुर्यविनायक नपा वडा नं ८ सिपाडोलको पहाडी भेगमा भएको धन जनको क्षतिलाई अवलोकन गर्दै अबरुद्व सडक खुलाउन पहल, पीडितलाई राहत बितरण साथै आबश्यक बन्दो बस्तीको पहल गर्दै बस्ती–बस्तीमा पुग्नु भएको हो ।

Health Minister of Bagmati province

दुई दिनदेखिको बर्षाका कारण भएको क्षतिको स्थलगत निरिक्षण गर्दै मन्त्री थापा वडाका अध्यक्ष, रेडक्रसकर्मी, स्वयमसेबक, सुरक्षा निकाएको टोलीसंगै उद्धारमा खटिएको मन्त्री थापाको नीजी सचिवालयले जनाएको छ । अबिरल बर्षाका कारण बाढी र पहिरोबाट यस क्षेत्रमा दुई जनाले ज्यान गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.