भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

हितबहादुर तामाङलाई मन्त्री बनाउँदै माओवादी

हितबहादुर तामाङलाई मन्त्री बनाउँदै माओवादी

काठमाडौं । माओवादी केन्द्रले हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ ।

स्रोतका अनुसार तामाङलाई मन्त्री बनाउने निश्चित भएको छ ।

कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे एकिन टुङ्गिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल्होछार कार्यक्रममा मन्त्रिमण्डल पुनर्गठन हुँदा तामाङ मन्त्री बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

तामाङ नुवाकोट–१ बाट माओवादी केन्द्रका निर्वाचित संसद् हुन् ।

 


Thali Mobile Pvt.Ltd.