भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पेडाँडा ?

जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पेडाँडा ?

भक्तपुर । राजधानी नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो भक्तपुरको घ्याम्पेडाँडा । पर्यावरणीय हिसावले महत्वपूर्ण मानिने घ्याम्पेडाँडा साच्चै पर्यटकहरुका लागि अतिनै महत्वपूर्ण गतव्य हो ।
खानाका पारखिहरु र प्रकृति प्रेमिहरुका लागि यस घ्याम्पेडाँडामा रहेको होटल घ्याम्पेडाँडा पर्यटकहरुको झनै रोजाइमा परेको स्थान हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ घ्याम्पेडाँडा अवस्थित होटल घ्याम्पेडाँडा पर्यटक स्तरीय होटल हो ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

यहाँ पर्यटकहरुलाई बस्नका लागि उत्कृष्ट अनि वातानुकुलित होटलका काठाहरु रहेका छन । जहाँबाट आनन्दसंग समग्र काठमाडौ उपत्यकालाई नियाल्न सकिन्छ । घ्याम्पेडाँडा होटलका बाल्कोनीबाट मिठो कफिको चुस्की तान्दै एक कटले काठमाडौं, ललितपुर र भक्तपुर सहरलाई नियाल्न सकिन्छ । जब पर्यकटहरुको नजर तीन शहरमा पर्छ अनि आहा !, ओहो !, क्या राम्रो !, कस्तो सुन्दर ठाउँमा होटल निर्माण भएछ भन्ने जस्ता शब्दले होटल घ्याम्पेडाँडालाई सम्बोधन गरिन्छ तब कफिले झनै मिठो बास्ना छोडेको अनुभूति हुन्छ ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

यहाँ जान एकदमै सजिलो छ । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सूर्यविनायक चोकबाट ५ किलोमिटर र सूर्यविनायक गणेश मन्दिरबाट ४ किलोमिटरको दुरीमा रहेको होटल घ्याम्पेडाँडा सजिलै जान सकिने र चाडै पत्ता लगाउन सकिने स्थान हो । होटल घ्याम्पेडाँडामा पर्यटकहरुका लागि आकर्षक ३७ वटा वातानुकुलित कोठा रहेका छन् भने प्रत्यक कोठाबाट काठमाडौं उपत्यकाका तीन सहर आफ्नै आखाँमा कैद गर्न सकिन्छ ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

होटल घ्याम्पेडाँडाबाट देखिने दृश्यले मोहित नहुने को होला र यहाँबाट काठमाडौं, ललितपुर र भक्तपुरका सुन्दर सहर मात्रै होइन हिमाली मनोरम दृश्य पनि मज्जैले नियाल्न सकिन्छ । हामी जो कोही पनि होटल घ्याम्पेडाँडामा जान तयार भयौं भने हामीलाई सुन्दर हरियाली वातावरण अनि सेता हिमाली फेटाहरुले पर्खि रहेका हुन्छन् । नयनका परेलाहरु खुलि सकेका हुन्छन् ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

वरिपरि हरियालीका बिच डाँडा रहेको होटल घ्याम्पेडाँडाको बनोट पनि आकर्षक नै छ । यहाँबाट भक्तपुरका विभिन्न धामिर्क स्थलहरुको अवलोकन समेत गर्न पाइन्छ । नजिकै रहेको पाइलट बाबा आश्रम, डोलेश्वर महादेव, बागभैरव, आशापुरी महादेवलगायतका धार्मिक स्थलहरु पनि यही होटबाट जान सकिन्छ ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

ऐतिहासिक रानीकोट गढी, चर्चित चुच्चे ढुङ्गा लगायतका स्थानहरुमा हाइकिङ गर्दै यस होटलमा आएर खानाको मज्जा लिन सकिन्छ । यहाँ इन्डियन, चाइनीज, कन्टिनेन्टल लगायत पर्यटहरुको रोजाइ अनुसार खानाका परिकारहरु तयार गरिन्छ । विवाह, वर्तबन्ध, बर्थडे पार्टी, सेमिनारलगायतका कार्यक्रमका लागि होटल घ्याम्पेडाँडा प्रसिद्ध मानिन्छ । यस होटलमा एक दिनमा ६ सय भन्दा बढि मानिसलाई व्यस्थापन गर्न सकिन्छ । यहाँ सूर्य र गणेश गरि दई वटा सभाहलहरु रहेका छन् । गणेशमा ४० जना र सूर्यमा २ सय ५० भन्दा बढिको क्षमता रहेको छ ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

यहाँ शान्त, सुन्दर र मानोरम वातावरणमा रमाउँदै पारिवारिक वातावरणमा खानाको मज्जा लिन सकिने छ । जसका लागि आकर्षक वगैचा,रेष्टुरेन्ट अनि बार रहेको होटल घ्याम्पे डाडामा रमाउन चाहनेहरुका लागि ९८५१०३०३७७,९८०१९६८७०४,९८०१९६८७०१ मा सम्पर्क गर्न सकिने छ ।जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

होटल घ्याम्पेडाँडाले पर्यटकहरुका लागि अर्को अनौठो योजना समेत ल्याएको छ । जुन शुक्रबार र शनिबार सञ्चालन हुने गरेको छ । त्यो हो होटल घ्याम्पेडाँडा जाऔं,घ्याम्पो फुटाऔं, पुरस्कार जितौं ।

बुकिङ्कका लागि सम्पर्क नंः

९८५१०३०३७७,
९८०१९६८७०४,
९८०१९६८७०१

जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पे डाडा ?

 


Thali Mobile Pvt.Ltd.