/
Sep 19, 2024
युनिकोड
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
लेखक तथा फोटोग्राफर थापा संचार बिज्ञमा नियुक्त
|
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक
|
भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क
|
संविधान दिवसमा कैदी नछुट्ने
|
हेलिकप्टर बेपत्ता
|
एक महिलाको हत्या, एकजना पक्राउ
|
पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क
|
डुबेर दुई बालबालिकाको मृत्यु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
Featured
आज देशभर १७ औँ पुस्तकालय दिवस मनाइँदै
Aug 31, 2024
काठमाडौं । आज देशभर १७ औँ पुस्तकालय दिवस मनाइँदै छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले २०६५...
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
Jul 19, 2024
बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।...
रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ जनाको ज्यान गयो
Jul 9, 2024
रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र...
युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै
Jun 30, 2024
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न व्यापक योजना तयार गरिरहेको बताएका छन् । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना...
लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो
Jun 29, 2024
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा...
बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै
Jun 17, 2024
काठमाण्डौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि...
बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेनः महासङ्घ
Jun 4, 2024
काठमाण्डौ । नेपाल हस्तकला महासङ्घले आउँदो आर्थिक वर्षको बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा सम्बोधन गर्न नसकेको जनाएको छ । महासङ्घका...
हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी
Jun 4, 2024
प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले...
जाने होइन त पुरस्कार जित्न होटल घ्याम्पेडाँडा ?
Sep 18, 2023
भक्तपुर । राजधानी नजिकै रहेको आकर्षक पर्यटकीय गन्तव्य हो भक्तपुरको घ्याम्पेडाँडा । पर्यावरणीय हिसावले महत्वपूर्ण मानिने घ्याम्पेडाँडा साच्चै पर्यटकहरुका लागि अतिनै महत्वपूर्ण गतव्य हो । खानाका पारखिहरु र प्रकृति...
बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै
Dec 24, 2022
काठमाडौं । नयाँ सरकार गठनबारे गठबन्धनका दलहरुबीच सहमति भइसकेको छैन । सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको छ...
रेबिजको त्रासः २८९ जनालाई खोप
Sep 7, 2022
काभ्रेपलाञ्चोक, । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीमा...
यमः द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु
Sep 7, 2022
भादगाउँ, । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन भक्तपुर नगरपालिकाका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो...
झण्डै ३ वर्षपछि संसदले पायाे उपसभामुख, काँग्रेस सांसद् भुसाल विजयी
Jul 15, 2022
काठमाडौं । विगत लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली काँग्रेसकी सांसद् पुष्पा भुसाल निर्वाचित भएकी छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा...
कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर
Jul 8, 2022
सुदूरपश्चिम, । सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ । बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको...
लेन अनुशासनमा ट्राफिकको कडाइ
Jul 8, 2022
काठमाडौँ, । काठमाडौँ राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका...
सांसदको प्रश्न ‘माध्यमिक विद्यालयमा पाठ्यपुस्तक कहिले पुग्छ’
Jun 26, 2022
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै...
1
2
3
4
>