भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

उपसभामुखबारे रविले सोधे प्रधानमन्त्रीलाई के गर्न खोजेको ?

उपसभामुखबारे रविले सोधे प्रधानमन्त्रीलाई के गर्न खोजेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धारणा माग गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति लामिछानेले उपसभामुख रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेका हुन् ।

उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेकी थिइन् ।

सोही विषयलाई लिएर मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनको पदीय र चारित्रमाथि प्रश्न उठाउँदै सत्तापक्षका सांसदले राजीनामा मागेका थिए ।

 


Thali Mobile Pvt.Ltd.