भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा सरकार ढालियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् ।

प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भूमाफियाले आफू नेतृत्वको सरकार ढालेका बताए । ती माफियाहरुले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्नो ठानेर सरकार निर्माण गरेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरे ।

 

 

 


Thali Mobile Pvt.Ltd.