भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

रफत सञ्चारद्वारा पत्रकार तथा डाक्टर सम्मानित

रफत सञ्चारद्वारा पत्रकार तथा डाक्टर सम्मानित

भक्तपुर । रफत सञ्चार क्लवले पत्रकार तथा डाक्टरलाई सम्मान गरेको छ । क्लवको १४ औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकार र एक जना डाक्टरलाई मंगलबार क्लवले सम्मान गरेको हो ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उनीहरुलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् । कार्यक्रम राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेम थापालगायतले आफ्नो प्रस्तुत गुर्न भएको थिये ।

कार्यक्रममा २५ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशिल पत्रकार कृष्ण किसी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका हुन् । उनीहरु तीन नै जनालाई युवा क्रियाशिलता पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा डाक्टर रविन खड्कालाई समेत सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.