भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हजारौँ कर्मचारी कटौती

हजारौँ कर्मचारी कटौती

काठमाडौं । सिस्कोले हजारौँ कर्मचारी कटौती गर्ने तयारी गरेको छ । अमेरिकी टेक्नोलोजी जायन्टले कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।

क्यालिफोर्निया आधारित कम्पनीमा पछिल्लो तथ्यांक अनुसार ८४ हजार ९०० कर्मचारी कार्यरत रहेका छन् ।

हटाईने कर्मचारीको सङ्ख्या तोक्न बाँकी रहे पनि सिस्कोले हजारौँको सङ्ख्यामा कर्मचारी कटौती गर्ने र केही दिनमै यो घोषणा गर्ने रोयटर्सले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.