भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण

धनकुटा । भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कुटपिट प्रयास भएको छ ।

बिहिबार मध्यपहाडी संकल्प यात्राको क्रममा यहाँ पुगेका ओलीमाथि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक युवाले आक्रमणको प्रयास गरेका हुन् ।

ओलीको गालामा थप्पड हान्न लागेका युवालाई तुरुन्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन ।

उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई पनि कुटपिट गरेका थिए ।

महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमण प्रयास गरेका हुन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अुनसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.