भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विश्वकै दोस्रो लामो नगरकोट जिपलाइन शुक्रबारबाट सञ्चालनमा आउँदै

विश्वकै दोस्रो लामो नगरकोट जिपलाइन शुक्रबारबाट सञ्चालनमा आउँदै

भक्तपुर । २२ सय ५० मिटर लामो नगरकोट जिपलाइन शुक्रबारबाट सञ्चालन हुने भएको छ । शुक्रबार विहान ८ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डेनमन्त्री सुदन किरातीले उद्घाटन गरेसंगै नगरकोट जिपलाइन सञ्चानमा आउने भएको हो ।

नगरकोट सुपरम्यान जिपलाइन निकै रमणीय वातावरणमा निर्माण भएकाले शाहशी खेलका पारखिहरुलाई मध्यनगर गरि सञ्चालनमा ल्याउन लागेको सञ्चालक प्रेम बस्नेतले जानकारी दिए ।
उनले नगरकोट जिपलाइन विश्वमै दोस्रो लामो जिपाइनको मज्जा लिन नगरकोट जिपलाइनमा आउँन आग्रह समेत गरे ।

चाँगुनारायण नगरपालिका वडा नं ८ हवेलीमा रहेको जिपलाइनबाट नगरकोटको घना जंगल, रानीझुला, सेता हिमाल अनि पहाडको सुन्दर दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.