भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

‘प्रचण्ड’ नेतृत्वको सरकार अगाडि बढे देशलाई दुर्भाग्य हुने ओलीको दाबी

‘प्रचण्ड’ नेतृत्वको सरकार अगाडि बढे देशलाई दुर्भाग्य हुने ओलीको दाबी

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार धेरै चल्ने र टिक्नेवाला नभएको टिप्पणी गरेका छन् ।

मध्यपहाडी यात्राअन्तर्गत आयोजित कार्यक्रममा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताउदै आएका छन् ।

ओलीले भने, ‘यो कुहिएको फलजस्तो छ, यसलाई झारेन भने पनि आफैँ झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन ।’

गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको जिकिर गरे । मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व सङ्कटमा पर्ने जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.