भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१।०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन्। आज भएको बैठकमा नगर सभा सदस्यहरूले बजेट संशोधनका लागि आफ्नो धारणा व्यक्त गरेका थिए। उक्त प्रस्ताव यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित भएको हो।

 


Thali Mobile Pvt.Ltd.