भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एकै परिवारका दुई सुत्केरी, वृद्धा र बालबालिकासहित १४ संक्रमित


  • भाद्र १४, २०७७
  • 461 Views
एकै परिवारका दुई सुत्केरी, वृद्धा र बालबालिकासहित १४ संक्रमित image

भक्तपुर । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले होम आइसोलेसनमा राखेकी चार दिनकी सुत्केरीसहितको एक परिवारलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले जबर्जस्ती आइसोलेसन सेन्टर पठाएको पाइएको छ ।

मध्यपुर थिमि नगरपालिका–९ का स्थानीयवासी र जनप्रतिनिधिले संक्रमितलाई घरमा राखेको भन्दै विरोध गरेपछि स्वास्थ्यकर्मीले चार दिन र साढे दुई महिनाका दुई सुत्केरीसहितलाई शुक्रबार खरिपाटीस्थित आइसोलेसन सेन्टरमा पठाएका हुन् ।

बिहीबार मध्यपुर थिमि नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना देखिएको थियो । संक्रमित हुनेमा सुत्केरीदेखि ७५ वर्षीया वृद्धासम्म छन् । आइसोलेसन सेन्टरमा पुगेका उनीहरूलाई स्याहार नपुग्ने भन्दै शुक्रबार राति नै पुनः घर फिर्ता गरिएको छ । कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.