भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीको रत्तिभर विश्वास छैन: माधव नेपाल


  • कार्तिक १५, २०७७
  • 736 Views
ओलीको रत्तिभर विश्वास छैन: माधव नेपाल image

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन् ।

प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो।ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास नगरेको नेपाल निकट नेताहरुको दावी छ। ‘अहिले अवस्थामा माधव नेपाललाई दिएको आश्वासन समास्याको सामाधन होइन ओलीले तेस्रो अध्यक्षको प्रस्ताव नै गरेका थिए ।

तर उहाँले विधि पद्धतिको कुरा उठाउँदै आउनु भएकाले अहिले गरिएको प्रस्तावको पनि कुनै अर्थ छैन’, माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार कुरा गर्ने काम नगर्ने भएर अविश्वास भएको बढेको हो। त्यसको समाधान व्यवहारमा खोज्नु पर्यो। ‘संस्थागत ढंगले चल्नुपर्यो भन्ने माधव नेपालको भनाई होउहाँलाई पदको आवश्यकता होइन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.