भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कटुन्जे घटेकुलो लिफ्ट खानेपानी जलश्रोत समितिको मतदान सकियो, मतगणणा सुरु


  • आश्विन ६, २०८०
  • 261 Views
कटुन्जे घटेकुलो लिफ्ट खानेपानी जलश्रोत समितिको मतदान सकियो, मतगणणा सुरु image

भक्तपुर । कटुन्जेमा भएको मतदान सकिएको छ ।

विहान आठ बजेबाट सुरु भएको मतदान सकिए लगतै मत गणना सुरु भएको निर्वाचन अधिकृतले बताए ।

कुल मतदाता दई हजार ६ सय ६१ थिए । समितिको चारवर्षे कार्यकालका लागि निर्वाचन भएको हो ।

निर्वाचन परिणाम आजै सार्वजनिक हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.