भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चिनियाँ उद्धार टोली टर्की जाँदै


  • माघ २५, २०७९
  • 299 Views
चिनियाँ उद्धार टोली टर्की जाँदै image

काठमाडौँ । चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा टर्की लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।

बेइजिङ फायर एण्ड रेस्क्यू कोप्रस, नेसनल भूकम्प रेस्पोन्स सपोर्ट सर्भिस र बेइजिङस्थित आपतकालीन जनरल अस्पतालका कर्मचारीहरू मिलेर बनेको टोलीले उद्धारका उपकरण र सामग्री बोकेको थियो ।

टर्किए र छिमेकी सिरियाका केही भागमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.