DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मुकेश हत्याको ८ दिनपछि अन्त्येष्टि


  • कार्तिक १५, २०७७
  • 474 Views
मुकेश हत्याको ८ दिनपछि अन्त्येष्टि image

पर्सा । नेकपाका दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको हत्या भएको ८ दिनपछि मात्रै अन्त्येष्टि भएको छ। हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो।

बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा हत्यामा संलग्न १२ जनाविरुद्ध जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेर साँझ अन्त्येष्टि गरिएको हो।

मुकेशको गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा शुक्रबार साँझ उनको अन्त्येष्टि गरिएको हो। मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिए। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.