भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हुण्डाई एक्सचेन्ज् आजबाट


  • माघ २६, २०७७
  • 680 Views
हुण्डाई एक्सचेन्ज् आजबाट image

नेपालकालागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि हुण्डाई एक्सचेन्ज् क्रार्यक्रम देशभर गर्ने जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि फागुन २ गते आइतबार साझ ५ बजेसम्म हुण्डाई एक्सचेन्ज् क्रार्यक्रम ल्याएको भन्दै यस योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्याङ्कन, आकर्षक नगद छुट, रु १५,००० बरावरको लोयल्टी बोनस र रु. १,००,०००सम्मको एक्सचेन्ज् बोनसका साथै ६वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध रहेको बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक(सेल्स र मर्केटिङ् रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुभिधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।

आजको कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.