भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेता जहाज चढेर धान रोपेर गए, किसान मलको लाइनमा


  • असार १९, २०८०
  • 366 Views
नेता जहाज चढेर धान रोपेर गए, किसान मलको लाइनमा image

काठमाडौं । असारमा रोपाईंमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलकै चिन्तामा छन् । रोपाईं छाडेर मल विक्रि केन्द्रमा धाउनु उनीहरुको बाध्यता हो । खेत रोप्दा डिएपी र पोटास मलको आवश्यकता हुन्छ भने रोपेको एक महिनासम्म धान गोड्नुपर्छ । त्यो समयमा युरिया हालिन्छ ।

तर, चितवनसहितका किसानहरुले मल नपाउँदा विगत ६ वर्षदेखि सिजनमा यस्तै सास्ती भोग्न परेको छ। यही भरतपुरमा १५ असारमा शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान रोपाईं महोत्सव मनाउन चितवन आएका थिए ।

ओली र लामिछाने अघिल्लो दिनै जहाजमा धान रोप्न भनेर चितवन आएका थिए । लामिछानेले एक कार्यक्रममा आफुले प्रतिपक्षमा बसेर पनि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको र अहिले विगतको जस्तो मल अभाव नरहेको समेत बताएका थिए । नयाँ पत्रिका दैनिकबाट…

 

 

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.