भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक


  • श्रावण ६, २०८०
  • 257 Views
नेपाल चिनाउँदै कर्णालीका अल्ट्राधावक image

जुम्ला । सात छोरी र एक छोरामध्ये पाँचौं सन्तानका रूपमा जन्मेकी पातारासी गाउँपालिका–२ की २४ वर्षीया सुनमाया बुढाको बाल्यकाल अभावमै बित्यो । आमाको दूधसमेत पर्याप्त खान नपाएकी उनी कुपोषणको सिकार भइन् ।

जसोतसो घरेलु उपचारले बाँचिन् । १६ वर्षमा एसएलसी पास गरेपछि भने परिवारले उनको विवाहको तयारी गर्‍यो ।

सुनमाया बुढा
जुम्ला सदरमुकामदेखि चार घण्टा पैदल दूरीको दूरदराजमा जन्मेहुर्के पनि सुनमायालाई सानै उमेरमा बिहे गरेर घरजममा भुल्नु थिएन । दुब्ली उनी विद्यालयस्तरकै दौडमा भाग लिँदालिँदै म्याराथनप्रति एकखाले लगाब बस्दै गइरहेको थियो ।

एसएलसी सकेपछिको एक दिन उनले थाहा पाइन्, जुम्ला बजारमा पूर्वओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै छन् । ‘घरमा बजार जान्छु भनेर भागेर उहाँलाई भेट्न गएँ,’ उनी सम्झिन्छिन्, ‘धावक रोकायाले कर्णाली स्पोर्ट्स क्लबमा भर्ना पनि गरिदिनुभयो ।’ कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.