DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल


  • आश्विन ४, २०८०
  • 274 Views

काठमाडौँ । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल भएको हो । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। आन्दोलनरत शिक्षकहरू त्यहाँ भन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल छ ।

शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.