भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राजनीतिक भेटमा चौथाइवाले


  • बैशाख ६, २०८०
  • 260 Views
राजनीतिक भेटमा चौथाइवाले image

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कने तयारी गरिरहेका बेला भारतीय जनता पार्टी ९भाजपा०का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्। सुदूर पश्चिम प्रदेश हुँदै काठमाडौं आइपुगेका उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरूसँग मंगलबार छुट्टाछुट्टै भेटेका हुन्।

नेपाली नेताहरूसँगको भेटमा दुई पक्षीय सम्बन्धलाई बलियो बनाउनेबारे छलफल भएको चौथाइवालेले आफ्नो ट्विटरमा लेखेका छन्। नेपाली नेताहरूसँग बुधबार पनि राजनीतिक भेटघाटमा रहने चौथाइवाले बिहीबार नयाँ दिल्ली फर्कने छन्। वैशाख ३ गते धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए। नागरिक दैनिकटबाट….

 


Thali Mobile Pvt.Ltd.