भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लुम्बिनीले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै


  • मंसिर २२, २०८१
  • 248 Views
लुम्बिनीले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै image

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल०को सातौं दिन पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशविरुद्ध टस जितेर फल्डिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा शनिबार लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेका हुन्।

लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेटले हार बेहोरेको थियो भने, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय हात परेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौं सुदुरसँग ७३ रनले हारेको थियो।अन्नपूर्ण दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.