भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

शतक बनाउन चुके सैफ जैब, सुदूररपश्चिमको चौथो विकेट पतन


  • मंसिर २२, २०८१
  • 323 Views
शतक बनाउन चुके सैफ जैब, सुदूररपश्चिमको चौथो विकेट पतन image

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमका सैफ जैब शतक बनाउन चुकेका छन्। उनी ९० रन बनाएर पेभेलियन फर्किएका छन्।

६१ बलमा उनले ६ चौका र ५ छक्का प्रहार गरे। यसअघि उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका थिए। यसैबीच सुदूरपश्चिमको चौथो विकेट पनि पतन भएको छ। आरिफ शेख शून्यमै आउट भएका छन्।
अन्नपूर्ण दैनिकबाट

 


Thali Mobile Pvt.Ltd.