भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हप्तामा अब दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा


  • आश्विन ११, २०७७
  • 723 Views
हप्तामा अब दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा image

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी थालेको छ। आन्तरिक पर्यटन प्रर्वद्धन गर्न मन्त्रालयले यो तयारी थालेको हो।

मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाउने र कार्यदलको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले उक्त प्रस्ताव तयार गर्नका निम्ति मन्त्रालयका सह–सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेका छन्। अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.