२५ आश्विन २०८३, आईतवार /
Oct 11, 2026
युनिकोड
२५ आश्विन २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
काठमाडौं–रक्सौल रेल मार्ग प्राथमिकतामा
फाल्गुन ४, २०७९
काठमाडौं । बारम्बार चर्चामा आउने एउटा परियोजना हो– काठमाडौं–रक्सौल रेलमार्ग। भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएसँगै यसपटक पुनः यो विषयको उठान भएको छ। यसको निर्माणमा दुवै देशको...
यतीको एटीआर विमान दुर्घटना : अन्तिमका ती ६ मिनेट
फाल्गुन ४, २०७९
काठमाडौँ । पोखरामा एक महिनाअघि भएको यती एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी जाँच आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौंबाट पोखराका लागि माघ १ को बिहान १०ः३२ मा उडेको यती...
अवैध क्रसरबाट अनियन्त्रित दोहन
माघ २८, २०७९
विराटनगर । दर्ता र नवीकरण बिनाका क्रसर बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै मोरङका सबै क्रसर उद्योगको स्थलगत अनुगमन गरियो। ढुंगा, बालुवा र गिट्टी उत्पादन एवं प्रशोधन, बिक्री तथा...
प्रहरीले समात्यो १५ जना गैँडा सिकारीको गिरोह
माघ २७, २०७९
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई...
सुदूरपश्चिममा एक महिनामै ढल्यो सरकार
माघ २७, २०७९
धनगढी । सुदूरपश्चिम मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा एमालेबाट मुख्यमन्त्री नियुक्त राजेन्द्र...
गठबन्धन टुट्न नदिने एमाले संकल्प
माघ २७, २०७९
काठमाडौँ । नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको छ। एमाले सचिवालयको बिहीबार बसेको बैठकले सत्ता गठबन्धन टुटाएर सरकार गिराउने षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको हो। सुदूरपश्चिम...
अनेरास्ववियुको महाधिवेशनमा प्यानल र गुट बनाउन निषेध
माघ २७, २०७९
काठमाडौं । आगामी २, ३ र ४ फागुनमा काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा माउ पार्टी एमालेले गुट र प्यानल बनाएर प्रतिस्पर्धा गर्न निषेध गरेको छ । स्वस्थ प्रतिस्पर्धाको वातावरण...
सहिदका नाममा पार्क र भवन, खर्च करोडौं, संरचना लथालिंग
माघ २७, २०७९
गोरखा । भवनको वरिपरि पर्खाल र तारबार। भवनसम्म पुग्न बाटो ढलान गरिएको छ। यति भए पनि बाटो बाहेकका भाग भने झाडीले ढाकिएको छ। झाडीबीचमा उभिएको भवनका झ्यालका सिसा फुटेका...
<
1
…
101
102
103
104
105
106
107
…
324
>