४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
काठमाडौं । प्रधानमन्त्रीले गृह मन्त्रालय तपाईंको हकमा सिनियर नेता भएकाले रास्वपालाई दिइएको हो, तपाईंबाहेक तपाईंको पार्टीका अन्यलाई गृह मन्त्रालय दिन सकिँदैन भन्नुभयो, त्यसैले सरकारबाट बाहिरिने निर्णय गर्यौँ । अमेरिकाबाट नेपाल...