मिर्गौला प्रत्यारोपणमा किन भयो लैंगिक असमानता
काठमाडौं । उदयपुरका ३५ वर्षीय सुरेश दनुवार काभ्रेको नालास्थित विद्यालयमा पढाउँछन् । पत्नी राधिकाकुमारी दुई सन्तान र घर–व्यवहार सम्हाल्छिन् । सुरेशको खुट्टा अचानक सुन्निन थाल्यो । बनेपास्थित डेरादेखि नालासम्म हिँडेरै विद्यालय आउजाउ...