कर्णालीमा लोभलाग्दो स्वास्थ्य सेवा
वीरेन्द्रनगर । कर्णालीमा पहिला डाक्टर आउनै मान्दैनथे। अहेव र कार्यालय सहयोगीलाई नै ‘डाक्टर’ भनिन्थ्यो। अहेवकै नेतृत्वमा चल्थे स्वास्थ्य संस्था। अधिकांश जिल्ला अस्पताल मात्रै होइन, तत्कालीन अञ्चल अस्पतालमै डाक्टरको सेवा...