२५ आश्विन २०८३, आईतवार /
Oct 11, 2026
युनिकोड
२५ आश्विन २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
समातिए शंकास्पद कारोबारी पृथ्वीबहादुर शाह
पुष २३, २०७९
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको ‘संरक्षण’ पाएका अछामका व्यापारी पृथ्वीबहादुर शाह शुक्रबार पक्राउ परे। उनले करिब ६५ करोड रुपैयाँबराबरको अवैध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको...
सम्झौताले बाँध्न नसक्दाको परिणाम
पुष २३, २०७९
काठमाडौँ । कोभिड–१९ को जगजगी थियो । त्यसैले नेपाल क्रिकेट संघ क्यान को वार्षिक साधारणसभा भर्चुअल रूपमा काठमाडौंमा आयोजना गर्न लागिएको थियो । मिति थियो २०७७ मंसिर ३ । प्रमुख अतिथि थिए,...
सेवाका नाममा धर्मशालामा व्यापार
पुष २२, २०७९
काठमाडौँ । अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको...
नयाँ राष्ट्रपति २५ फागुनभित्रै
पुष २२, २०७९
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ । आयोगले राष्ट्रियसभामा रिक्त एक...
गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै
पुष २२, २०७९
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ। मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने...
न्यूनतम साझा कार्यक्रम स् सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गरिने
पुष २२, २०७९
काठमाडौं । सत्तासाझेदार दलहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन र सर्वोच्च न्यायालयसहित देशको न्याय प्रणाली सुधारका लागि छुट्टाछुट्टै उच्चस्तरीय आयोग बनाउने सहमति गरेका छन् । दुवै आयोग गठनसहितका...
‘मोबाइल छाड्ने कानुन छैन’
पुष २२, २०७९
काठमाडौं । अवैध मोबाइल आयातलाई नियन्त्रण गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्ने भनिए पनि ल्याएकै दिन ९पुस १५ गते० तत्काललाई स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन...
विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प
पुष २२, २०७९
काठमाडौँ । विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा...
<
1
…
116
117
118
119
120
121
122
…
324
>