जबराविरुद्धको महाअभियोग अघि बढ्ला ?
काठमाडौँ । प्रतिनिधिसभाको अधिवेशन २५ गतेबाट सुरु हुँदैछ। नयाँ संसद्को निर्वाचनपछि बसेको अधिवेशनले गर्नुपर्ने नयाँ काम नै छन् तर, अघिल्लो संसद्ले टुंगो लगाउन नसकेको तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध...