२६ आश्विन २०८३, सोमबार /
Oct 12, 2026
युनिकोड
२६ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
गृह मन्त्रालयको यस्तो सुझाव
पुष १३, २०७९
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र सवारी लाइसेन्सका समस्या र समाधान सम्बन्धमा विकल्पसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्ययोजना पेस गरेको छ । प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयबाट दिइने...
अपराधमा किन मुछिन्छन् प्रहरी ?
पुष १३, २०७९
काठमाडौं । बुटवलका व्यापारीको सुन नियन्त्रणमा लिएर आफैंले राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई २५...
बिनादेउवा, बिनादाहालका नेपाल
पुष १३, २०७९
काठमाडौँ । सरकारमा सहभागी हुनेबारे ‘पर्ख र हेर’ नीति लिएको एकीकृत समाजवादी ९एस० का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच संवादको वातावरण बन्दै गएको छ । एमाले नेतृत्वमा नयाँ...
भेडा बचाउन भालुसँग भिड्ने : टिकाप्रसादुु
पुष ११, २०७९
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका टिकप्रसाद पुन अहिले ७९ वर्षको हुनुभयो । उहाँको क्रियाशीलता र सक्रियता भने युवाको भन्दा कम छैन । आठ वर्षको उमेरदेखि...
एमालेबाट को बन्ला राष्ट्रपति ?
पुष ११, २०७९
काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आपूmले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको...
अपराध संसारका जीवित किस्सा शोभराज :‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’
पुष ११, २०७९
काठमाडौं । बिकिनी किलर’का नामले विश्वभर चर्चित चार्ल्स शोभराजले आफ्नो बाँकी जीवन न्यायिक लडाइँमा बिताउने घोषणा गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भई स्वदेश ९फ्रान्स० फर्किने क्रममा शोभराजले...
भारतीय नेता र विज्ञ भन्छन् : नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहनेछ
पुष ११, २०७९
काठमाडौं । नेपालका दुई ठूला वामपन्थी दलले प्रधानमन्त्रीमा आश्चर्यजनक सहमति गरेपछि भारतका नेता र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले प्रचण्ड नेतृत्वको सरकारले नेपालले राजनीतिक स्थायित्व र विकास हासिल...
सातै प्रदेशमा नयाँ गठबन्धनको बहुमत
पुष ११, २०७९
काठमाडौं । केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। प्रदेश १ : प्रदेश...
<
1
…
121
122
123
124
125
126
127
…
324
>