पूर्वाधारमन्त्री हिँड्नुपर्ने बाटो
काठमाडौं । जति धेरै बजेट, त्यति धेरै बेथिति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । उप–प्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मेवारी पाएलगत्तै सेवाग्राही र पूर्वाधार विकासमा...