प्रतिनिधिसभामा ७ राष्ट्रिय दल, १० सिट ल्याएको नेकपा एसले थ्रेसहोल्ड कटाएन
काठमाडौं । प्रतिनिधिसभामा १२ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन् । स्वतन्त्र रूपमा निर्वाचित प्रतिनिधिसभा...