उम्मेदवारीमा उथलपुथल स् ०७४ का प्रतिस्पर्धी अहिले सहयात्री, त्यतिबेलाका प्रतिस्पर्धी बने सहकर्मी
काठमाडौं । निर्वाचन यस्तो लडाईं हो, जहाँ हरकोही प्रतिस्पर्धी हारको बदला लिन चाहन्छन् । तर, कहिलेकाही राजनीतिक परिस्थिति यस्तो बन्छ, कैयौले हारको बदला लिने मौकासमेत पाउँदैनन् । र, कैयौले आफ्नो सहकर्मीको...