ओलीकै जिल्लामा ३१ हजार सुकुम्बासी, एमाले कार्यकर्ता भर्ती गरेर एकलौटी गरेको भन्दै देउवा सरकारले बनायो नयाँ आयोग
झापा । सबै प्रमुख दलले भूमिहीन सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने विषय प्रमुखतासाथ उठाएका छन् । अझ एक कदम अघि बढेर एमालेले घोषणा गरेको छ, ‘दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त...