न्यायालय विवादमा मध्यमार्गी विकल्प खोज्दै शीर्ष नेतृत्व
काठमाडौं । पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले मध्यमार्गी विकल्पबाट न्यायालयमा जारी संकट समाधानको प्रस्ताव गरेका छन् । सत्तागठबन्धनको शीर्ष नेतृत्वले समस्या समाधानका लागि तत्काल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदा बस्ने मध्यमार्गी...