त्रिविका करारका शिक्षकलाई स्थायी गर्ने निर्णयविरुद्ध विद्यार्थीदेखि पूर्वउपकुलपतिसम्मको विरोध
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय ‘आत्मघाती’ भएको ठहर गर्दै पूर्वउपकुलपतिदेखि विद्यार्थी संगठनहरूले समेत विरोध गरेका छन् । यसअघिका प्रतियोगितामा उत्तीर्ण हुन...