हेटौंडामा बसको ठक्करले मोटरसाईकल सवार दुईको मृत्यु
मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १0 बजेको समयमा नारायणगढबाट काँकडभिट्टा जादै गरेको...